नेपालको प्रयोगशालाको प्रमाणपत्रलाई भारतद्वारा मान्यता, थप वस्तु निर्यात गर्न सहज
शुक्रबार, २२ चैत २०८१, २० : ०२
काठमाडौँ । भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाको खाद्य नमूना परीक्षणलाई मान्यता दिएको छ । योसँगै नेपालबाट भारतमा थप वस्तुहरू निर्यातका लागि बाटो खुलेको हो ।
अब प्रयोगशालाले प्रदान गरेको मूल्यांकन सर्टिफिकेटलाई खाद्य निर्यातका लागि भारतको सम्बन्धित निकायले स्वीकार गर्नेछ । यो निर्णयपछि भारतमा जुस, जाम, जेली अचार, चक्लेट, ताजा फलफूल, तरकारी र तयारी चाउचाउ निर्यातका लागि सहज हुनेछ ।
यसले नेपालको निर्यातलाई बढवा मिल्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण