ट्रम्पको घोषणाले संसारभर तनाव, बेलायतको शेयर बजारमा विश्व महामारीपछिको भारी गिरावट
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अतिरिक्त भन्सार शुल्क घोषणाले बेलायतको बेयरबजारमा पाँच वर्षभन्दा अघिको महामारी पछिको भारी गिरावट आएको छ ।
बेलायतको मुख्य शेयर सूचकांक (एफटीएसई-१००) मा पाँच वर्ष पहिलेको महामारी पछिको सबैभन्दा ठूलो एक दिवसीय गिरावट देखिएको बीबीसीले जनाएको छ । बुधबारदेखि हालसम्म संसारभर शेयर मार्केटमा खर्बौँ डलरको नोक्सानी भइसकेको छ ।
ट्रम्पले विश्व बजार नै प्रभावित पार्ने गरी भन्सार महशुल घोषणा गरेको भन्दै चर्को आलोचना भइरहेको छ । चीनमाथि ५४ प्रशित आयातकर लागेको छ । उसले समेतत आउँदो सातादेखि मेरिकी बस्तुहरुमा ३४ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाएर जवाफ दिने योजना बनाएको छ ।
केही मुलुकहरु ९ अप्रिल अघिको समयअघि ट्रम्पसँग कुराकानी गर्न खोजिरहेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पका अनुसार भियतनाम आफ्नो ट्यारिफ अर्थात् अतिरिक्त भन्सार शुल्कलाई शून्य गर्न चाहिरहेको छ ।
निंटेंडोले कार विक्री रोकेको छ भने कर्मचारीलाई विदा दिएको छ । कतिपय कार विक्रेता कम्पनीले ट्यारिफको प्रभावका कारण यस्तो गर्नु परेको भनी प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
-
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण