प्रधानन्यायाधीश राउत भारत प्रस्थान
आइतबार, २४ चैत २०८१, १७ : ३०
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत भारत प्रस्थान गरेका छन् । भारतका प्रधानन्यायाधीश संजीव खन्नाको निमन्त्रणमा राउत नेतृत्वको भ्रमण दल भारत प्रस्थान गरेको हो ।
प्रधानन्यायाधीशको भ्रमण दलमा न्यायाधीश हरिप्रसाद फुयाल, मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल, रजिस्ट्रार विमल पौडेल र उपरजिस्ट्रार नवीनकुमार यादव रहेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।
भारत भ्रमणका क्रममा राउतले भारतको सर्वोच्च अदालतलगायत विभिन्न अदालतहरुको भ्रमण गर्ने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण