काभ्रेबाट लागुऔषध सहित दुई जना पक्राउ
बुधबार, २७ चैत २०८१, १८ : ४०
काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–८ बाट सशस्त्र प्रहरीले लागुऔषध पोल्याण्ड सहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–६ बस्ने अमृत भण्डारी र धुलिखेल–४ बस्ने ३० वर्षीय श्रीकृष्ण सत्याल छन् ।
आरोपीहरुको साथबाट ५ किलो लागुऔषध पोल्याण्ड बरामद गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोको सुचनाको आाधारमा नम्बर–१५ गण काभ्रेले उनिहरलाई पक्राउ गरेर स्थानिय प्रहरीलाई जिम्मा लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
-
डङ्की : सपनाको मूल्य र सीमाको सन्त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण