काठमाडौँ । विगत ९ दिनदेखि काठमाडौँमा शिक्षकहरूको आन्दोलन जारी रहेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले बिहीबार पनि काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शैक्षिक हडताल गर्दै शिक्षकहरू आन्दोलनरत छन् । महासंघले संसद्को वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
_06abqVdf2j.jpg)
_cJsZ187suL.jpg)
_bb3LCMzHvr.jpg)
_qrtLMxdjBw.jpg)
_PTJrmgwd3M.jpg)
_JTs7Q1BZDu.jpg)
_LXMQ6hr1a7.jpg)
_8KKEydajJf.jpg)
_OTrb72ig8L.jpg)
_M73fCWTUHB.jpg)
_81VaLW8xQF.jpg)
_XVJYEHDNag.jpg)
_PzF8k3KwLf.jpg)
_lSteRhVPhk.jpg)
_NjceMDp9NI.jpg)
_e576yGEbhn.jpg)
_4jnBPHOIE1.jpg)
_VQIsNuFCCC.jpg)
_UgtaxzUtqc.jpg)
_qbpkvWFfHw.jpg)
_1iJmzEbG1b.jpg)
_tZr2fJXBax.jpg)
_QZREiioLEg.jpg)
_jraLBxnQ6R.jpg)
_VweBO7UsGT.jpg)
तस्बिरहरु : कृष्ण खड्का/नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया