शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् ‘नरसिंहा अवतार’ को गीत सार्वजनिक कार्यक्रम

तस्बिरमा हेर्नुहोस् ‘नरसिंहा अवतार’ को गीत सार्वजनिक कार्यक्रम

बुधबार, ०३ वैशाख २०८२

काठमाडौँ । चलचित्र ‘नरसिंहा अवतार’ को गीत बुधबार काठमाडौँमा एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ। 

‘दैव संजोग’को चर्चित गीत ‘अच्छा लेकिन लण्डनको’ लाई पुनः रेकर्ड गरेर फिल्म ‘नरसिंहा अवतार’मा समावेश गरिएको हो । चलचित्र यहि जेठ ९ गते बाट प्रदर्शनमा आउन लागेको छ । 

नायक राजेश हमालको ८ वर्षपछिको कमब्याक फिल्म भएका कारण पनि यो फिल्मको चर्चा निकै छ ।  गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरू एभेलिना खड्का र समाइरा थापाको नृत्य छ ।

फिल्ममा नीर शाह, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिव जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, माइकल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन लगायतका कलाकारहरूको पनि अभिनय छ ।

narsimha avatar (1)narsimha avatar (2)narsimha avatar (3)narsimha avatar (4)narsimha avatar (5)narsimha avatar (6)narsimha avatar (7)narsimha avatar (8)narsimha avatar (9)narsimha avatar (10)narsimha avatar (11)narsimha avatar (12)narsimha avatar (13)narsimha avatar (14)narsimha avatar (15)narsimha avatar (16)narsimha avatar (17)narsimha avatar (18)narsimha avatar (19)narsimha avatar (20)narsimha avatar (21)narsimha avatar (22)narsimha avatar (23)narsimha avatar (24)

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया