सुरेश रजक हत्याको निष्पक्ष छानबिनको माग गर्दै मौन प्रदर्शन, तस्बिरहरू
बिहीबार, ०४ वैशाख २०८२, १४ : ४५
काठमाडौँ । पत्रकार सुरेश रजकको हत्याको निष्पक्ष छानबिनका लागि आयोग गठनको माग गर्दै बिहीबार मौन प्रदर्शन भएको छ ।
समाजवादी प्रदेश सङ्गठनले उनलाई सहिद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको समेत दिन आग्रहसहित राजधानीको शान्तिबाटिकामा एक घण्टा मौन प्रदर्शन गरेको हो ।
गत चैत १५ गते समाचार सङ्कलनको क्रममा काठमाडौँको तीनकुनेमा उनले ज्यान गुमाएका थिए ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण