प्रदर्शन
काठमाडौँमा थाल ठटाउँदै अर्धनग्न प्रदर्शन (तस्बिरहरू)
बिहीबार, ०४ वैशाख २०८२, १४ : ५८
काठमाडौँ । राजधानीमा बिहीबार पनि सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) ले प्रदर्शन गरेको छ ।
सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडन विरुद्ध अनिश्चितकालीन काठमाडौँ केन्द्रित आन्दोलन अन्तर्गत बिहीबार सहभागीले अर्धनग्न भएर थाल ठटाउँदै प्रदर्शन गरेका हुन् ।
_dt4ic9WJ1m.jpg)
सहकारी तथा वित्तीय संस्थाबाट भोग्नुपरेको पीडा सहन सक्ने अवस्था नरहेका कारण अर्धनग्न तथा थाल ठटाएर प्रदर्शन गरिएको उनीहरूको भनाइ छ ।
सो क्रममा र्याली निकालेर शान्ति बाटिकामा पुगेर कोणसभा गरिएको थियो ।
_e4zKtYaSsP.jpg)
_pRBLyoYZ0E.jpg)
_ndYkfUEyyU.jpg)
_SvNx7ObbgF.jpg)
_I6XDWizhsv.jpg)
_u0Xgr9Dtd0.jpg)
_vFVxBq0bur.jpg)
_tp6hVemB48.jpg)
_wRPwTJgg8u.jpg)
_ggwkoqD5Tn.jpg)
_ar9omHLkQ4.jpg)
_YEQrwju3Aq.jpg)
_vREBFMh53t.jpg)
_NX3ATkxQ7g.jpg)
_dnnggfFlPF.jpg)
_d8IKkwvdTS.jpg)
_t1FdapLbyv.jpg)
_0VwB2fgnqX.jpg)
_jxLiYgyPlI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण