अभिनेता आर्यन अधिकारीले गरे अनिषासँग इन्गेजमेन्ट
शुक्रबार, ०५ वैशाख २०८२, २० : ४८

काठमाडौँ । अभिनेता आर्यन अधिकारीले इन्गेजमेन्ट गरेका छन् । उनले शुक्रबार भक्तपुरको दुवाकोट निवासी अनिषा केसीसँग इन्गेजमेन्ट गरेका हुन् ।
दुवैले केही समयको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् ।
इन्गेजमेन्टमा दुवै तर्फका परिवार र आफन्तको सहभागीता थियो । विवाह भने असारमा हुने छ ।
आर्यनले फिल्म ‘के म तिम्रो होइन र’ बाट फिल्मी यात्रा सुरु गरेका थिए । अमेरिकामा रहँदै आएका आर्यनले ‘बटरफ्लाई, बाँध मायाले’ लगायतका फिल्ममा काम गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय
-
१० बजे १० समाचार : कांग्रेस बैठकमा सरकारको आलोचना, बल्खुबाट ओलीको कटाक्ष
-
नेपालकै पहिलो नवग्रह मन्दिर पुगे कांग्रेस महामन्त्री थापा
-
भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना
-
गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो
-
‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’