मुम्बई । भारतीय क्रिकेटका प्रतिभावान ब्याटर पृथ्वी शाले आफ्नो जीवनको नयाँ इनिङ्स सुरु गरेका छन्। सन् २०१८ मा भारतलाई अन्डर–१९ विश्वकप जिताउन सफल कप्तान शाले चर्चित इन्फ्लुएन्सर तथा अभिनेत्री आकृति...