आईपीएलका ‘कान्छा खेलाडी’ले पहिलो बलमै छक्का हाने
शनिबार, ०६ वैशाख २०८२, २२ : ०३
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै कान्छा खेलाडी वैभव सूर्यवंशीले पहिलो बलमै छक्का प्रहार गरेका छन् । शनिबार जयपुरको सवाई मान सिंह स्टेडियममा लखनउ सुपरजाइन्ट्सविरुद्धको खेलमा १४ वर्षीय सूर्यवंशीले आफ्नो पहिलो बलमै छक्का प्रहार गरेका हुन् ।
उनी राजस्थान रोयल्सका लागि ‘इम्प्याक्ट प्लेयर’का रूपमा ब्याटिङका लागि मैदानमा आएका हुन् । आईपीएलमा सूर्यवंशीको यो ‘डेब्यु’ खेल हो । उनी १४ वर्ष २३ दिनकै उमेरमा आईपीएल खेलेर ‘आईपीएल इतिहासकै कान्छो खेलाडी’का रूपमा कीर्तिमान रच्न सफल भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण