नयाँ गीत ‘यूके लान्छु’ मा सचिन र गरिमाको रोमान्स
आइतबार, ०७ वैशाख २०८२, ११ : ४८
काठमाडौँ । गायक सचिन भट्टराई र गायिका शान्तिश्री परियारको स्वर रहेको गीत ‘यूके लान्छु’ सार्वजनिक भएको छ । शब्द र संगीत समेत गायक सचिनकै रहेको गीतमा संगीत संयोजन विनोद बाजुरालीले गरेका छन् ।
आफ्नी प्रेमिकालाई सम्झँदै आफ्नै घरमा बहिनीको विवाहमा सहभागी हुन आउँदा उत्पन्न हुने भावनात्मक पलहरू गीतमा छ । भिडियोमा सुनील न्यौपाने र गरिमा शर्माको अभिनय देख्न सकिन्छ ।
हरि हुमागाईंको छायाङ्कन,रोशन विश्वकर्माको कोरियोग्राफी, दिप्सन शाहको सम्पादन रहेको गीत दिलीप समनले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण