काठमाडौँ । गायक सचिन भट्टराई र गायिका शान्तिश्री परियारको स्वर रहेको गीत ‘यूके लान्छु’ सार्वजनिक भएको छ । शब्द र संगीत समेत गायक सचिनकै रहेको गीतमा संगीत संयोजन विनोद बाजुरालीले...