आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय

भालुको आक्रमणबाट १ जना महिला घाइते

सोमबार, ०८ वैशाख २०८२, ११ : ३४
सोमबार, ०८ वैशाख २०८२

उदयपुर । उदयपुरमा जङ्गली भालुको आक्रमणमा परेर एक महिला घाइते भएकी छन् । सोमबार बिहान  कटारी नगरपालिका वडा नं. २ गराँस स्थित नारायणी सामुदायिक वनमा घाँस काट्न गएकी ४६ वर्षीय पञ्चमाया तामाङलाई भालुले आक्रमण गरेको थियो ।

घाइते उनको कटारी अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप