तीनकुने घटना
भाटभटेनी लुटपाट र तीनकुनेमा ढुंगामुढा गर्ने को-को छुटे ? (सूचीसहित)
बुधबार, १० वैशाख २०८२, १५ : ५६

काठमाडौँ । गत चैत्र १५ मा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा ढुंगामुढा गर्ने र भाटभटेनीबाट स्याउ सुन्तला चोरी गर्नेमा संलग्न २१ जना रिहा भएका छन् ।
उनीहरूलाई बोलाएको बेलामा उपस्थित हुने गरी बयान लिएर छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
छुट्नेहरुको सूची यस्तो छ :
- चित्रमाया बसेल, सिन्धुली तिनपाटन गापा–७ (१५ वर्ष)
- सस्मिता बराल, सिन्धुली तिनपाटन (१७ वर्ष)
- देव बहादुर थापा मगर, स्याङ्वा वालिङ नगरपालिका–१० (५१ वर्ष)
- राज ठाकुर, रौतहट माधवनारायण नगरपालिका–३ (२४ वर्ष)
- प्रसिद्ध मल्ल, काठमाडौं (२५ वर्ष)
- नविन ढकाल, उदयपुर बेलका नगरपालिका–९ (३६ वर्ष)
- आलोक पराजुली, सप्तकोशी नगरपालिका–१ सप्तरी (३० वर्ष)
- बरुण यादव, बलानबिहुल गाउँपालिका–२ सप्तरी (१७ वर्ष)
- रञ्जित बस्नेत, बलेफी गाउँपालिका–६ सिन्धुपाल्चोक (१८ वर्ष)
- डा. धवल शमशेर जबरा, नेपालगञ्ज उपमहानगरपालिका–१० (६२ वर्ष)
- ईरफान खान, रौतहट औराया (१९ वर्ष)
- गणेश बहादुर गुरुङ, त्रिपुरा सुन्दरी गाउँपालिका–२ सिन्धुपाल्चोक (४९ वर्ष)
- विवेक खनाल, महाभारत गाउँपालिका–५ काभ्रे (२३ वर्ष)
- उपेन्द्र शाह, कोतवाल गाउँपालिका बारा (३० वर्ष)
- शरुन थापा, दोलखा भिमेश्वर नगरपालिका–३ (१९ वर्ष)
- गणेश प्याकुरेल, बर्दगोरिया गाउँपालिका–१ कैलाली (१९ वर्ष)
- स्टन लामा, दोरम्बा रामेछाप (२० वर्ष)
- एलिसा राई, धरान उपमहानगरपालिका–२ सर्लाही (४२ वर्ष)
- भबिन्द बिसी, सुर्खेत भेरिगंगा नगरपालिका–१३ (३२ वर्ष)
- आशिक कुमार महतो, धनुषा ढल्केबर नपा–६ (१९ वर्ष)
- गोविन्द राय, सर्लाही रामनगर गाउँपािलका (१८ वर्ष)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर