गृहमन्त्रीको दाबी– सरकार अप्ठ्यारोमा छैन
बुधबार, १० वैशाख २०८२, १६ : ५७
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारमा रहेका नेपाली कांग्रेस र एमालेको बिचमा कुनै समस्या नभएको जिकिर गरेका छन् । सरकार ढल्छ भन्ने हल्ला चलिरहेको बेला बुधवार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले भने– ‘सरकार कुनै अप्ठेरोमा छैन ।’
कांग्रेस र एमालेको बिचमा कुनै समस्या नभएको लेखकको दाबी छ । उनले भने– ‘हाम्रो बिचमा कुनै समस्या छैन ।’
शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाबारे अनभिज्ञता प्रकट गरेका लेखकले शिक्षकहरूमा माग सम्भव भएसम्म चाँडो सम्बोधन गरिने बताए । उनले भने, ‘शिक्षकका माग संशोधन गर्दै चाँडो विधेयक पास गर्नुपर्छ भन्नेमा हामी छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण