वर्षाले शिक्षक आन्दोलन प्रभावित
आइतबार, १४ वैशाख २०८२, १४ : १३
काठमाडौँ । काठमाडौँ उपत्यकामा आइतबार दिउँसो वर्षा भएको छ। वर्षासँगै शिक्षक आन्दोलन प्रभावित भएको छ।
पानी परेसँगै शिक्षकहरू तितरबितर भएका छन् भने बस चढेर गन्तव्यतर्फ लागेका छन्। पानी पर्नुअघि शिक्षक र प्रहरीबिच झडप भएको थियो ।
विद्यालय शिक्षा विधेयकको माग गर्दै शिक्षकहरू तीन साताभन्दा बढी समयदेखि आन्दोलनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण