शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन (तस्बिरहरु)

शनिबार, २० वैशाख २०८२, १२ : ११
शनिबार, २० वैशाख २०८२

काठमाडौँ । पाटन संयुक्त क्याम्पसमा आज स्ववियु निर्वाचन जारी छ । निर्वाचनमा विद्यार्थीहरुले मतदान गरिरहेका छन् ।  सो क्याम्पसमा २०८१ चैत ५ गते निर्वाचन रोकिएको थियो ।

patan-campus-student-election (1)

चैत ५ गतेको निर्वाचन रोकिएपछि चैत १६ गतेका लागि अर्को मिति तोकिएको थियो । त्यसपछि स्ववियु निर्वाचन गराउन भन्दै उच्च अदालत पाटनमा दायर भएको उत्प्रेषणको मुद्धामा चैत २५ गते तत्काल निर्वाचन गराउन आदेश भएको थियो ।

अदालतको अन्तरिम आदेशपछि क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनहरुसहितको बैठकले आज निर्वाचन गराउने सहमति गरेका थिए ।

patan-campus-student-election (3)patan-campus-student-election (4)patan-campus-student-election (5)patan-campus-student-election (6)patan-campus-student-election (7)patan-campus-student-election (8)patan-campus-student-election (9)patan-campus-student-election (10)patan-campus-student-election (11)patan-campus-student-election (12)patan-campus-student-election (13)patan-campus-student-election (14)patan-campus-student-election (15)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप