शान्तिश्री परियारको नयाँ गीत ‘वनको तरुल’ सार्वजनिक
सोमबार, २२ वैशाख २०८२, १३ : ४०
काठमाडौँ । पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियार र गायक विवेक खत्रीको स्वरमा रहेको नयाँ गीत ‘वनको तरुल’ सार्वजनिक गरिएको छ ।
नेपाली लोकसंगीतको मौलिकतालाई कायम राख्दै नयाँ पुस्ताको रुचि अनुसार आधुनिक शैलीमा तयार गीतमा विक्रम बाबु विश्वकर्माको शब्द तथा संगीत छ । गीतको एरेन्ज विश्वास नेपालले गरेका हुन् ।
गीतको भिडियो पनि बनेको छ । शरद एलजी, गोविन्द विवश र कृपा पौडेलको अभिनय रहेको भिडियोमा कमल भक्तको कोरियोग्राफी तथा निर्देशन छ । सुनिल भण्डारीको छायाङ्कन रहेका भिडियोमा नवीन घर्तीमगरको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण