प्रदीप नेपालको निधनमा प्रतिनिधिसभाले पारित गर्यो शोक प्रस्ताव
बुधबार, २४ वैशाख २०८२, १६ : ४५
काठमाडौँ । प्रतिनिधिसभाले पूर्व मन्त्री एमाले नेता प्रदीप नेपालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको हो ।
नेपाल २०५० सालमा राष्ट्रियसभा सदस्य तथा २०५६ सालमा प्रतिनिधिसभा भएका थिए ।
उनी सञ्चार र शिक्षा मन्त्री पनि भएका थिए । नेपालको ७१ वर्षको उमेरमा काठमाडौँको नर्भिक अस्पतालमा मंगलबार निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण