पर्यटन सचिव सिंह अनिवार्य अवकाशमा
बिहीबार, २५ वैशाख २०८२, १० : २६
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह अनिवार्य अवकाशमा गएका छन् । गएरातिबाट सचिव सिंह अनिवार्य अवकाशमा गएपछि मन्त्रालय आजबाट सचिवविहीन भएको छ ।
गृह मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महालेखापरीक्षकको कार्यालयमा सचिव भएर काम गरेका सिंहलाई पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले केही महिना अगाडि आफ्नो रोजाइमा पारेर मन्त्रालय भित्र्याएका थिए ।
गृहका क्याडर सिंह विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको भूमिकामा पनि काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण