सिवाकोटीको ‘पैसा ठुलो रैछ’मा सुरवीरको अभिनय
सोमबार, २९ वैशाख २०८२, ११ : १०
काठमाडौँ । युरोपमा बसेर गीत, संगीतमा सक्रिय कलाकार हुन्, तुलसी सिवाकोटी । हाल जर्मनीलाई कर्मथलो बनाईरहेका तुलसीको नयाँ गीत ‘पैसा ठुलो रैछ’ सार्वजनिक भएको छ ।
गीतमा गणेश प्रसाँईको शब्द तथा सरोज पोखरेलको संगीत छ । नेपालमै छायांकन भएको गीतको भिडियोमा हास्य कलाकार सुरवीर पण्डितको अभिनय छ ।
गीत गायक स्वयंको युट्युब च्यानलबाट हेर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण