नेतृत्व विकासबारे समाजवादी ट्रेड युनियनका पदाधिकारीलाई तालिम
बुधबार, ३१ वैशाख २०८२, १० : ३६
काठमाडौँ । युनियन महासङ्घले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई नेतृत्व विकासबारे प्रशिक्षण दिएको छ ।
ट्रेड युनियनको १५ वार्षिकोत्सवका अवसरमा मङ्गलवार काठमाडौँमा आयोजित कार्यक्रममा उनीहरूलाई प्रशिक्षण र तालिममा प्रदान गरेको अध्यक्ष नवराज दाहालले जनाएका छन् ।
प्रशिक्षक इन्द्र देव मिश्रले सहभागीहरूलाई नेतृत्व विकासबारे तालिम प्रदान गरेका हुन् । युनियनमा ४२ पदाधिकारी र केन्द्रीय सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण