अर्थमन्त्री संसद्मा हुनु र नहुनुले केही फरक पर्दैन : सांसद सिंह
बुधबार, ३१ वैशाख २०८२, १३ : ३९
काठमाडौँ । सांसद दीपकबहादुर सिंहले अर्थमन्त्री संसद्मा हुनु र नहुनुले केही फरक नपर्ने बताएका छन् । बुधबार विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्रि बजेट) माथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘अर्थमन्त्रीज्यू संसद्मा हुनु र नहुनुमा केही फरक पर्दैन,’ उनले भने ,‘हिजो भए पनि सुतिराख्नु भएको थियो । हुनु र नहुनुमा केही फरक पर्दैन माननीयज्यू ।’
मंगलबार प्रतिनिधिसभा छलफलका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेल निदाएको अवस्थामा कैद भएको तस्बिर सामाजिक सञ्जालमा आएपछि अहिले मन्त्री पौडेलको आलोचना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
को हुन् हमासको नयाँ प्रमुख ?
-
नाटक ‘सेतो धरती’ को मञ्चन साउन १६ सम्म थपियो
-
१५औँ महाधिवेशन सर्वसम्मत हुन्छ भने देउवा समूहका मागबारे बोलेनन्
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण