सेती नदीमा बगेका १० वर्षीय अमित विकको शव फेला
बुधबार, ३१ वैशाख २०८२, १४ : ५४

धनगढी । डोटीको सेती नदीमा मङ्गलवार बगेका अमित विकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका–१ श्रीखोलीशैनका १० वर्षीय अमित विक मङ्गलवार दिउँसो करिब २ बजे नुहाउने क्रममा सेती नदीमा बगेका थिए।
बेपत्ता भएका विकको खोजीका क्रममा बुधवार बिहान करिब १: ३० बजे तिर उनको शव सोही क्षेत्रको श्रीखोलीशैनमै फेला परेको प्रहरीले जनाएको छ। उनी रमेश विकका छोरा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार ९ मा न्याय परिषदको एक सदस्य रिक्त हुँदै, सर्वोच्चको न्यायाधीश नियुक्तिमा अझै अन्योल
-
बकर इदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव
-
सत्तापक्षकै सांसदहरूद्वारा नीति तथा कार्यक्रममाथि तीव्र आलोचना
-
गर्मी छल्नका लागि उपयुक्त गन्तव्य बन्दै सुनकोसी र्याफ्टिङ (तस्बिरहरू)
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
अमेरिकामा चार जना नेपाली मृत फेला