डोटीमा प्रचण्डको मर्निङ वाक, थपिए विद्यार्थी
शनिबार, ०३ जेठ २०८२, ०७ : ०३
डोटी । मध्यपहाडी लोकमार्ग अभियानको क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डोटीमा रहेका छन् । शुक्रबार डडेलधुराबाट यो अभियान शुभारम्भ गरेर प्रचण्डसहितको केन्द्रीय टोली डोटी पुगेको हो ।
प्रचण्डसहितको टोलीले आज बिहान दिपायलमा मर्निङ वाक गरेको छ । सो क्रममा उनीहरूसँग जिल्लाका नेता कार्यकर्ता पनि सहभागी थिए ।
मर्निङवाककै क्रममा सहिद स्मृति आवासीय विद्यालय राजपुरका विद्यार्थी थपिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गाधनी पूर्जा बनाइदिने भन्दै ६० हजार घुस लिने अमिन अख्तियारको फन्दामा
-
विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार
-
मधेस प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै, एक वर्षमा एक हजार २९८ जनाको मृत्यु
-
भारतमा पार्टी विभाजनको इतिहासः कांग्रेस र भाजपाका विद्रोह कति सफल कति असफल ?
-
मुस्ताङका होटल र पसलमा अनुगमन
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका उम्मेदवारहरूको ‘सर्ट लिस्ट’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण