सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आइतबार, ०४ जेठ २०८२, ११ : ०३
सारांश
- आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
- छापावाल सुन शुक्रबारको तुलनामा तोलामा ६०० रुपैयाँले घटेको छ।
- चाँदीको मूल्य भने स्थिर रहेको छ।
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामानय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार घटेर तोलामा १ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदी आइतार पनि सोही मूल्य कायम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण