बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

तरकारीको मूल्य निर्धारणमा व्यापारीको हालीमुहाली, किसानलाई बाइपास

काठमाडौँ । किसानले तरकारीको उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन् । कमजोर बजार व्यवस्थापनका साथै मूल्य निर्धारण गर्दा आफूहरूलाई बाइपास गरेर व्यापारीको मात्रै संलग्नता हुने गरेको किसानको गुनासो छ...