होण्डाको फ्रि–सर्भिस क्याम्प र टेस्ट ड्राइभ सम्पन्न
आइतबार, ०४ जेठ २०८२, १६ : ५५
काठमाडौँ । नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले फ्रि–सर्भिस क्याम्प र होण्डा ईलेभेट गाडीको टेस्ट ड्राइभ सम्पन्न गरेको छ ।
होण्डा गाडीका ग्राहकहरूलाई मध्यनजर गरी विराटनगर, धरान, इटहरी, दमक, बिर्तामोडलगायत सहरहरूलाई लक्षित गरी विराटनगरस्थित होण्डाको अथोराइज्ड सर्भिस सेन्टर सुबध अटो सर्भिस सेन्टरमा ३ दिनको कार्यक्रम गरिएको हो ।
जसमा कम्पनीले लेबर चार्जमा २० प्रतिशत, पार्टसमा ७ प्रतिशत, ल्युबमा ५ प्रतिशत र एचडीएस स्क्यानका साथै २००१ मोडल देखि २०१४ मोडलसम्मका कम्पनीले तोकिएका गाडीहरूमा होण्डा सेफ्टी रिकल अन्तर्गत निःशुल्क एयरब्याग पनि परिवर्तन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण