पश्चिम नेपालमा भूकम्पको धक्का महसुस
मङ्गलबार, ०६ जेठ २०८२, १४ : १३
सारांश
- पश्चिम नेपालका कास्की, बागलुङ लगायतका जिल्लामा मंगलबार भूकम्पको धक्का महसुस भयो।
- राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको केन्द्रबिन्दु र म्याग्निच्युडबारे जानकारी दिने बताएको छ।
काठमाडौँ । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो कास्की, बागलुङ, तनहुँ, पर्वत लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीले भूकम्पको केन्द्रबिन्दु कहाँ र कति म्याग्निच्युडको गयो भन्नेबारे भेरिफाइ गर्ने काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण