न्युरोडस्थित सहकारीको भवन अगाडि पीडित बचतकर्ताको खबरदारी, तस्बिरहरू
बिहीबार, ०८ जेठ २०८२, १३ : ५६
काठमाडौँ । सहकारी बचतकर्ताको बचतबाट खरिद गरिएको अभिमत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन सञ्चालकले बिक्री गरेको थाहा पाए पछि आज सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान ( महासंघ ) न्युरोडस्थित सो सहकारीको भवनमा भेला भई सञ्चालकलाई खबरदारी गरेका छन्।
_qhAZDxVHJO.jpg)
आफ्नो बचतबाटै सो भवन किनेको र आफूहरूलाई जानकारी नै नदिने बिक्री गरेको आरोप उनीहरूले लगाएका छन् ।
_3oHemTaGp9.jpg)
बचतकर्ताको करिब १६ अर्ब रकम हिनामिना गरेका सो अभिमत बचत तथा ऋण सहकारीका सञ्चालक शिव लामिछाने, विकास लामिछाने र मान बहादुर वि.कलाई बचत फिर्ता गर्न र कारबाहीको माग राख्दै सहकारी पीडितहरू भेला भएका हुन् ।
_6iiLWivwVy.jpg)
_xVpvyrIOVF.jpg)
_MjEoar8c9w.jpg)
_S6XhcAGeax.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको सत्याग्रहबारे मन्त्रीलाई बोलाउन संसदीय समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण