तस्बिरमा हेर्नुहोस् राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशन
सारांश
- पोखरामा नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशन सुरु भयो।
- प्रधानमन्त्री ओलीले महाधिवेशन उद्घाटन गर्दै राजावादीहरूलाई गलत सपना नदेख्न आग्रह गरे।
- कार्यक्रममा एमालेका नेताहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङलगायतको उपस्थिति थियो।
पाेखरा । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । पोखरामा सुरु भएको महाधिवेशनको शुक्रबार प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।
_fGt3FiJnAB.jpg)
महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न राजावादीहरुलाई आग्रह गरे । जनताको हक, अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताउँदै उनले तयारी अवस्थामा रहन समेत युवाहरुलाई आग्रह गरे ।
_CHQchRtVds.jpg)
कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकाल, नेताहरु महेश बस्नेत, राजीब पहारी, निरुदेवी पाल, किरण पौडेललगायत उपस्थित थिए ।
_wBwbzQ8xht.jpg)
_Lb2vzMPvYe.jpg)
_EZPd1gdHLr.jpg)
_AZgL6iyX7p.jpg)
_eXYyeGElJs.jpg)
_8pi9r0EqNU.jpg)
_fiGNfSjMKG.jpg)
_1rq0TIqzRE.jpg)
_DUEynNvTAE.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण