अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटको प्रक्रिया आजदेखि सुरु
शनिबार, १० जेठ २०८२, ०८ : ५०
काठमाडौँ । अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटको प्रक्रिया आजदेखि सुरु भएको छ । प्रवक्ता प्रकाश पौडेलका अनुसार देशभरका सम्पूर्ण क्याम्पसहरूमा एकैसाथ प्रतिनिधि छनोट सुरु भएको जानकारी दिए ।
'शिक्षालाई सीप, श्रम, उत्पादन र रोजगारीसँग जोडौँ सामाजिक अराजकता र बडदो युवा पलायन रोक्न विद्यार्थी शक्ति समृद्धिमा अगाडि बडौँ' भन्ने मुल नाराको साथ अनेरास्ववियु २४औँ राष्ट्रिय महाधिवेशन जेठ २५ गतेदेखि सुरु हुँदै छ ।
प्रतिनिधि छनोट प्रक्रिया पूर्ण रूपमा लोकतान्त्रिक, पारदर्शी र सङ्गठनात्मक विधिअनुसार सञ्चालन पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण