जबरजस्ती करणीको आरोपमा ४ जना पक्राउ
सोमबार, १२ जेठ २०८२, २१ : ०९
उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ४ गबुवामा १४ वर्षीय बालिकालाई जवरजस्ती करणी आरोपमा साेमबार प्रहरीलले चार जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कटारीमा परेको जाहेरीका आधारमा सोही ठाउँमा चार जना प्रतिवादीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा कटारी नगरपालिका वडा नम्बर ४ गबुवा बस्ने २५ वर्षिय सुजन भन्ने राज कुमार तामाङ, २० वर्षिय नबिन श्रेष्ठ, २० वर्षिय जीवन तामाङ र एक नाबालक रहेका छन् । उनीहरुलाई अदालतबाट म्याद थप भई थप अनुसन्धान भइरहेको उदयपुर प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण