फोटोफिचर
संसदमा गृहमन्त्रीको तनाव मुड, ८ तस्बिरमा हेर्नुहोस्
बुधबार, १४ जेठ २०८२, १४ : २७
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखक बुधवारको प्रतिनिधिसभा बैठकमा उपस्थित भए । तर, विपक्षीले अवरोध गरेको उक्त बैठकमा उनी तनाव मुडमा देखिन्थे ।
विपक्षीले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नसक्ने भनेर विरोध गर्दै आएका छन् । जसका कारण मंगलबार संसद चल्न सकेन भने बुधबार पनि अवरोधका कारण सभामुख देवराज घिमिरेले सदन स्थगित गरेका छन् ।
हेर्नुहोस् लेखकका ८ तस्बिर







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण