मन्त्रिपरिषद् बैठक
ब्रिफकेस बोकेर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री
बिहीबार, १५ जेठ २०८२, १४ : ४१
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेल ब्रिफकेस बोकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका छन् ।
उनी मन्त्रिपरिषद् बैठकमा सहभागी हुन बिहीबार दिउँसो सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालय पुगेका हुन् ।
मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट स्विकृत गर्नेछ भने लगत्तै ३ बजे संसद्मा मा पेस हुने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण