अर्थतन्त्र सकारात्मक लयमा उन्मुख भयो : अर्थमन्त्री
बिहीबार, १५ जेठ २०८२, १५ : १८
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सकारात्मक लयमा उन्मुख भएको बताएका छन् । उनले अघिल्लो वर्ष ३.७ प्रतिशत आर्थिक वृद्धि रहेकोमा यो वर्ष ४.६ प्रतिशत पुग्ने प्रक्षेपण रहेको भन्दै यस्तो बताएका हुन् ।
उनले अघिल्लो वर्ष नकारात्मक रहेका उत्पादनमूलक तथा निर्माण क्षेत्र यो वर्ष सकारात्मक हुने भन्दै यो अर्थतन्त्र सुधार हुँदै गरेका उल्लेख गरेका हुन् । उनले बाह्य क्षेत्र सकारात्मक रहेको, वित्तीय क्षेत्रमा पर्याप्त तरलता रहेको बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण