बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय
फोटो फिचर

प्रधानमन्त्री ओलीद्वारा चित्र प्रदर्शनीको अवलोकन (तस्बिरहरू)

मङ्गलबार, २० जेठ २०८२, १८ : ०१
मङ्गलबार, २० जेठ २०८२

काठमाडौँ । ८८ वर्षीय चित्रकार हरिप्रसाद शर्माको चित्र प्रदर्शनी अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बबरमहलस्थित आर्ट काउन्सिल पुगेका छन् । 

नेपालको एतिहासिक तथा सांस्कृतिक विषयवस्तुलाई चित्रमा प्रस्तुत गर्न माहिर चित्रकार शर्माको चित्र प्रदर्शनी भोलि(बुधबार) सम्म जारी रहने छ । 

09-PM at art Exhibition_-29610-PM at art Exhibition_-29311-PM at art Exhibition_-29112-PM at art Exhibition_-28513-PM at art Exhibition_-289

01-PM at art Exhibition_-29402-PM at art Exhibition_-29003-PM at art Exhibition_-28804-PM at art Exhibition_-29505-PM at art Exhibition_-29706-PM at art Exhibition_-29207-PM at art Exhibition_-28608-PM at art Exhibition_-287


तस्बिरहरु : फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?