प्रतिनिधि सभा बैठककाे समय सारियाे
बिहीबार, २२ जेठ २०८२, १५ : १२
काठमाडौँ । प्रतिनिधि सभाको बैठक सरेको छ । बिहीबार दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर दिउँसो साढे ३ बजे बस्ने गरी समय सारिएको हो ।
भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै संसद् अवरोध गर्ने चेतावनीपछि प्रतिनिधि सभा बैठक लगातार सूचना टाँस गरेर जेठ २० गतेदेखि स्थगित हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण