फोटो फिचर
अनधिकृत संरचना हटाउँदै ललितपुर महानगर (तस्बिरहरू)
सोमबार, २६ जेठ २०८२, १४ : ०४
ललितपुर । ललितपुर महानगरपालिकाले सोमबारबाट महानगर भित्रका घरहरूमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ ।
विशेष गरी मूल सडकको छेउछाउमा निर्माण गरिएको घरहरूमा हालिएको अनधिकृत पाली लगायतका संरचना हटाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।
यस्ता संरचना हटाउने कर्या अबदेखि निरन्तर हुने समेत उनले बताए ।
आज शंखमुल क्षेत्रमा यस्ता संरचना हटाइको छ भने मंगलबारबाट मंगलबजार, पुल्चोक लगायतका क्षेत्रमा काम थालिने उनले बताए ।













तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण