साझा यातायातको प्रमुख कार्यकारी अधिकृतमा अर्याल नियुक्त
बुधबार, २८ जेठ २०८२, १६ : ५५
काठमाडौँ । आवेदन खुला गरेको ५ महिनापछि साझा यातायातको प्रमुख कार्यकारी अधिकृत पद (सीईओ) मा भूपेन्द्र अर्याल नियुक्त भएका छन् ।
अर्याललाई जेठ १४ गते नियुक्त गरिएको साझा यातायातले जनाएको छ । २०८१ पुस २९ गते सूचना प्रकाशन गर्दै खुला प्रतिस्पर्धात्मक रूपमा नियुक्तिका लागि आह्वान गरिएको थियो ।
साथै सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सूचनामार्फत आह्वान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण