संसद् बैठक
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र नाराबाजी
शुक्रबार, ३० जेठ २०८२, १७ : ४६
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संसद्मा बोल्दा रास्वपाका सांसदहरूले बेल घेराउ र नाराबाजी गरेका छन् ।रास्वपाले भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको छ । यसमा राप्रपाले पनि साथ दिएको छ ।
तर, बेल घेराउमा राप्रपा भने सहभागी भएन । नाराबाजी र विपक्षीको बेल घेराउकाबिच गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे जवाफ दिए । त्यस्तै उनले आफू विरुद्ध लाग्ने पार्टीका सांसद मन्त्री भएका बेला कति मानिस भिजिट भिसामार्फत विदेश गएका छन् भन्दै त्यसको समेत छानबिन गर्ने हिम्मत छ भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण