स्कटल्याण्डसँगकाे टी–२० आई सिरिजका लागि नेपाली टोली घोषणा
शुक्रबार, ३० जेठ २०८२, १८ : ३९
काठमाडौं । स्कटल्याण्डमा हुने टी–२० आई क्रिकेट सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको छ।
१५ जुनदेखि २० जुन २०२५ सम्म ग्लास्गोमा हुने उक्त सिरिजका लागि १६ खेलाडीको नाम सार्वजनिक गरिएको हो।
टोलीमा कप्तान पौडेल सहित आसिफ शेख,कुशल भुर्तेल,अनिल कुमार साह,भिम सार्की,बशीर अहमद,दिपेन्द्रसिंह ऐरी,सन्दीप लामिछाने,करण केसी,ललित नारायण राजवंशी रहेका छन् । त्यस्तै नन्दन यादव,रिजन ढकाल,किरण ठगुन्ना,लोकेश बम,रुपेश कुमार सिंह र आरिफ शेख समेत टोलीमा समावेश छन् ।
नेपाल क्रिकेट संघले नेपालले स्कटल्याण्डसँग टी–२० आई सिरिजमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण