घरेलु मदिरा ब्राण्डिङ कार्यक्रमलाई संघीय सरकारको जम्मा चार हजार बजेट !
आइतबार, ०१ असार २०८२, १४ : ३२
काठमाडौँ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा घरेलु मदिरा ब्राण्डिङ कार्यक्रम समेटेको छ । यस कार्यक्रमलाई चार हजार रुपैयाँ बजेट विनियोजन गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रममार्फत् उक्त बजेट विनियोजन गरेको हो ।
चालु आर्थिक वर्ष २०८१र८२ को बजेट वक्तव्यमार्फत यसको उत्पादन, ब्रान्डिङ, बजारीकरण र बिक्री गर्ने कानुनी व्यवस्थाको घोषणा गरिएको थियो ।
बजेटमा ल्याए पनि संघीय सरकारले कार्यन्वयन गराउन सकेको छैन । केहि स्थानीय तथा स्थानीय सरकारले भने घरेलु मदिराको ब्राण्डिङका लागि पहल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण