सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

घरेलु मदिरा ब्राण्डिङ कार्यक्रमलाई संघीय सरकारको जम्मा चार हजार बजेट !

काठमाडौँ । संघीय  सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा घरेलु मदिरा ब्राण्डिङ कार्यक्रम समेटेको छ । यस कार्यक्रमलाई चार हजार रुपैयाँ बजेट विनियोजन गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको...