रौतहटमा सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश
मङ्गलबार, ०३ असार २०८२, १५ : ११
रौतहट । रौतहटमा एकीकृत समाजवादी र नेकपा एमालेका सय भन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मंगलबार जिल्लाको माधवनारायण नगरपालिका–५ मिठुअवामा आयोजित कार्यक्रममा कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गर्दै पार्टी सदस्यता प्रदान गरे ।
कांग्रेसमा प्रवेश गर्नेहरूमा कटहरिया प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिन्द सहनी, जय प्रकाश सहनी, गोपाल सहनी, रामएकवाल सहनीलगायतका नेता कार्यकर्ता रहेका कांग्रेस मधेस प्रदेशका प्रचार प्रसार विभाग प्रमुख नितेश गुप्ताले जानकारी दिए ।
माधवनारायण नगरपालिकाको ५ नम्बर वडाअध्यक्ष एकीकृत समाजवादीले जितेको छ । त्यहाँ नरेन्द्र सहनीले वडाध्यक्ष जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै अध्यक्षलाई ज्ञानेन्द्र शाहीको जवाफ: जनता कसैको दास होइनन्, त्यो भोट रास्वपाकै हो
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
-
जानकी मेडिकल कलेज प्रकरण: ओपी पाण्डे सहित १२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
-
मध्यरातमा रास्वपाले टुंग्यायो मधेसका प्रतिनिधिको सूची (नामावलीसहित)
-
रास्वपाको वैचारिकीमा प्रदीपको प्रश्न, बालेन कडा जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण