‘गाउँ बस्ती सुनसान’ गीत सार्वजनिक
आइतबार, ०८ असार २०८२, २० : ३३
काठमाडौँ । गायक दिप गुरुङ र स्वरूप राज आचार्यको स्वर रहेको ‘गाउँ बस्ती सुनसान’ गीत सार्वजनिक गरिएको छ ।दुर्गालाल श्रेष्ठको शब्द रहेको गीतले गाउँले जीवनशैली र अहिलेको यथार्थलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।
गीतमा सुरज पण्डितको सङ्गीत र विष्णु तामाङको एरेन्ज रहेको छ । दिप फिल्मस्को प्रस्तुतिमा निर्माण भएको गीत गायक दिप गुरुङकै युट्युब मार्फत सार्वजनिक गरिएको छ ।
गीतले गाउँघर सुन्यपारेर युवा विदेश लागेपछिको समस्या बोलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
-
'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण