शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अदालत

माधव नेपालको थुनछेक बहस भइरहँदा यस्तो छ विशेष अदालतको माहोल, तस्बिरमा हेर्नुहोस्

बुधबार, ११ असार २०८२, १५ : ३०
बुधबार, ११ असार २०८२

सारांश

  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
  • विशेष अदालतमा थुनछेक बहस सुरु भएको छ, जहाँ प्रत्यक्ष सुनुवाइको व्यवस्था गरिएको छ।
  • नेपालको पक्षमा १२० जना वकिलले बहस गर्ने तयारी गरेका छन्।
  • नेकपा एसका अध्यक्ष नेपाल बुधबार विशेष अदालतमा बयानका लागि उपस्थित भएका थिए।

काठमाडौँ । पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको थुनछेक बहस सुरु भएको छ । 

निकै चासोका साथ हेरिएको यो मुद्दाको बहस विशेष अदालत प्रांगणमा प्रत्यक्ष सुन्न र हेर्न मिल्ने व्यवस्था गरिएको छ । विशेष अदालत परिसरमा मानिसहरूको चहलपहल अरु दिनभन्दा धेरै देखिएको छ। 

नेपालको पक्षमा बहस गर्न १२० जना वकिलले नाम टिपाएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्षसमेत रहेका नेपाल बयान दिन बुधबार विशेष अदालतमा उपस्थित भएका हुन्।

madhav nepal bisesh adalat (2)madhav nepal bisesh adalat (3)madhav nepal bisesh adalat (4)madhav nepal bisesh adalat (5)madhav nepal bisesh adalat (6)madhav nepal bisesh adalat (7)madhav nepal bisesh adalat (8)madhav nepal bisesh adalat (9)madhav nepal bisesh adalat (10)madhav nepal bisesh adalat (11)madhav nepal bisesh adalat (12)madhav nepal bisesh adalat (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप