बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा : परीक्षामा अख्तियार

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अहिले पक्ष–विपक्षमा बहस भइरहेको छ ।...