युद्धको विरोध गर्दै संयुक्त राष्ट्रसंघको नेपाल कार्यालय अगाडि प्रदर्शन, तस्बिरहरू
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले इजरायल–इरान र रुस–युक्रेन युद्धको विरोध गर्दै संयुक्त राष्ट्रसंघको नेपाल कार्यालय अगाडि प्रदर्शन गरेको छ।
विगत तीन दशकदेखि आणविक अस्त्र उन्मुलन र युद्ध निषेधको अभियान सञ्चालन गर्दै आएको समाजले शुक्रबार प्रदर्शन गर्दै युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसंघ तथा सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरूलाई प्रभावकारी र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको हो ।














यसैबीच नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूको आयोजनामा पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि नै अर्को विरोध प्रदर्शन भएको छ ।
प्रदर्शनकारीहरू “विश्वका श्रमिक, उत्पीडित जन–जन एक हौं!”, “अमेरिका–इजरायल, प्यालेस्टाइन र इरानमाथिको सामूहिक संहार बन्द गर!”, “साम्राज्यवाद मुर्दाबाद!” लगायतका नारासहित ब्यानर र प्लेकार्ड बोकी सडकमा उत्रिएका थिए ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण